Posted by: Rahuldai December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम। हर्के, रिट्ठे, लहरे।
ओह लहरे को गाडी पनि साडी लाएर नाच्ने रहेछ। रमाइलो रहेछ बौचा।
चिया को पुकार कसैले सुनेन कि क्या हो? गन्नु भाय ले के सुन्नु ? पायो भने लम्बोदर ले ३ पाथी चिया पिइदिन्छ।

म्यारिज नियमावली पढेका हौ? बडा मेहनत का साथ वास्तविक नियमावली लेखिएको छ। पक्का पूर्व न्यायधिस वा बहालवाला न्यायधिश कै काम हुनु पर्दछ।

Read Full Discussion Thread for this article