Posted by: serial December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
तारेमाम् ठुलि दिदी, हर्के दाई, ठुल्दाइ, दीप दाई अनी रिट्ठे दाई
के गर्नु एस्तो चिसो हिउँ परेको बेला अड्डा आउनु पर्या छ -
बाटो भरी गाडी नाच्दै नाच्दै आइपुगियो, अब जाने कसरी हो - टेन्सन एही पो छ
चिया ल्याउ ल - एक कप सुरुप्प पारीदिउँ 
Read Full Discussion Thread for this article