Posted by: Deep December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
ल यो मंसिर पुसको जाडोमा पनि बैसाख जेठमा बेंसीको जस्तो न्यानो साथ दिने रापिला सुन्दरीहरुलाई हार्दिक स्वस्ती।  अरुहरुलाई चै नमस्ते गरें, हाम्रो देशाँ चुनाबताका नेताहरुले गर्ने जस्तो।
Read Full Discussion Thread for this article