Posted by: dipika02 December 8, 2008
Login in to Rate this Post:
0
?
जन्मदिनको शुभकामना माइला दाई।
जहिले "म बुढो", "म बुढो" भन्नु हुन्छ आज त साँच्चिकै एक बर्ष बुढो हुँदा रमाइलो लाग्यो होला नि, होइन?