Posted by: serial December 8, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
वास: को कुराले मलाई पनि एउटा कुरा याद आयो
२००५ डिसेम्बर - साथीहरुको आमा बुबा हरु आउनु भएको थियो
नेपाल बाट वास: पनि लिएर आएको थियो
म भेट्न गएको है, तिर्खा लागेर पानी खाउ भनेको - ऊ त्यही छ भनेर पानी को बोटल देखाइ दियो,
पानी मुखमा हालेको त वास: रैछ, मुख भरी वास: नै वास: - 
Read Full Discussion Thread for this article