Posted by: Birkhe_Maila December 8, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

वास:को कुराले, माघको झरी परेको चिसो बेलामा बाङ्गेमुढामा वास: र तातो म:म खाएको याद आएर जिया धडक धडक जाए!!

को को छौ? ठूल्दाई, लहरे, ठुल्बुइनीीी तआआआााा, सान्नानी, चेली नानी, रिठासिंह,लौके, चिप्ले सम्धीज्यू लगायत सबैलाई जदौ!

Read Full Discussion Thread for this article