Posted by: chipledhunga December 8, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
बाउचा, फेरि लौकेको मुकुन्डो लगाएर आउन थाल्यौ?  २ मिनटको अन्तरमा आएर "धेरै दिन पछी आउँदैछु" रे। 
केक भन्ने गुलियो रोटी खान्छन् भन्थे जन्मदिनको दिनाँ त। यसो बिर्ख्या जन्मदिनको निहूँ गरी खाम् भन्या। गाजरको हलुवा समेत बाउचाले सिद्ध्याइसकेछ।

यो नाम राख्ने कुरोमा चाँही पहिले त सिरेले धेरैको राखेको थियो केरे। त्यो rawbee भन्नेलाई काँचो माहुरी भनेर चाँही मैले नै राखेको हुँ। मेरो त नाम छोट्ट्याएर सबैले चिप्ले भनिहाल्छन्। चापागाइँ थर भिडाउने चाँही त्यही ८४ बर्षे बुढा हुन् केरे।       
Read Full Discussion Thread for this article