Posted by: ritthe December 8, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

कसको नाम कस्ले राख्यो प्रतियोगिता

चौतारीमा भेला भएर कुराकानी गर्ने सबैको कागजी नाम (युजर नेम) भिन्न भिन्नै भये पनि बोलाउन सजिलो तथा रमाइलो हुने किसिमले प्राय सबै गाउलेहरु को आ-आफ्नो बोलाउने नाम का साथ न्वारन गरिदिने चलन रहिआएको कुरा सर्वबिदितै छ !

त यसै सम्बन्ध मा कस्को नाम कस्ले राख्यो भन्ने बारेमा एक्कै छीन छानबिन गरौ न त !

जस मध्धे मलाई थाहा भएको यसप्रकार छ !

लहरे - अन्तरेदाई ले 
बिस्टे - रिट्ठेले

अरु थप्दै गरम !

Read Full Discussion Thread for this article