Posted by: Rahuldai December 8, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे, रिट्ठे, लहरे।
चोर्‍या कबिता होइन, अरुले लेखेको कबिता पढोस् भनेर राखी दिएको बौचा। कसले लेखेको हो भन? गुगल गर ।

मिनी भेला नै संभव होला नि रिट्ठे। यसो अर्थ बिचार  गर्नु पर्ला। अन्तरे बुढा मोन्टाना तिरै मुन्टिएको रहेछ। हिजो मैले नि कुरा गरें।


बिस्टे ब्यस्त होला, सम्धी बुढाको पार्टी ब्यबस्थापना गर्दै होला।

Read Full Discussion Thread for this article