Posted by: Deep December 8, 2008
Budho Manchhe Jhan budho : Happy b'day Birkhe_Maila :-)
Login in to Rate this Post:     0       ?        

जिम्माल, बधाई दिम बुढेसकालको बधाई के दियाई भो र नदिम प्रभोले खुडकिलो चढीसक्या रे छ--मन त थिएन होला चढ्ने तर उपाय नभएरै हुनु पर्छ उक्लेको भनेर शुभकामना चै दिन मन लाग्यो।

आफ्नो भन्या क्षेत्रपाटी, कालधारा, सोर्हखुट्टे, सातघुम्ती, लैनचौर सबै तिर परदेशी जस्तो भैयो अचेल-- उ बेला आफुले नचिन्या थोरै हुन्थे --अचेल आफुलाई नचिन्ने धेरै भए। आफ्नो भन्या तरुनीहरु बस्ने झ्याल कौसी तिर अचेल मामाघर आएका भान्जा भान्जी देखिन थाले क्यारे। आफ्नै जिन्दगी त हो भनेर भर परीयो, सुईत्तै बाटो त कटाईसकेछ।

ल प्रभो, जिन्दगी सुखमय होस।

Read Full Discussion Thread for this article