Posted by: serial December 5, 2008
फेरी उसको याद आयो
Login in to Rate this Post:     0       ?        
चेली जि
के गर्नु त नपाएपछी - अमिलो नै थियो भन्नु पर्ला

बिस्टे जि
देखेको हुँदैन लेखेको हुनुपर्छ भन्थे हो राइछ - लेखेको नभएपछी कस्का बाउ को के लाग्छ, ट्राजेडी त पर्या हो नि के गर्ने - अहिले काही हुदो राइछ
Read Full Discussion Thread for this article