Posted by: Rahuldai December 5, 2008
Login in to Rate this Post:
0
?
हैन पढेर ठुलो मान्छे को भाछ ? मैले धेरै अघी सोधेको प्रश्न, आज गेली ले सोध्छे बाssssssssssss ।
पढ्न थाल्या भए पो। पढे जस्तो पो गरेको। राम्रो दाम आउने काम मिल्छ कि भनेर।
पढ्ने मान्छे भए साझा फाजामा कथा लेखेर कोइ बस्छ?