Posted by: parbatya December 5, 2008
जीवन चक्र
Login in to Rate this Post:     0       ?        
ओहो दाइको कथा आएर पनि सकिसकेछ? मेरो गुनासो चाँही थोरै भयो भन्ने हो दाई, जम्मा ३ भाग मात्र तेही पनि कम्जोर मुटु हुने को लागि छोयला कचिला पार्ने कथा राख्नु भएछ त
म त हलुवाइ को कथा राख्नु भए होला भनेको त आफ्नै कथा ब्यथा पो  रहेछ, यस्तै हो सुख र दु:ख ले कहिले भेट्टाउछ भन्ने कमैलाई थाहा हुन्छ होला र दाइले आफ्नो गरिबिलाइ पहिले नै पाखा लगाइसक्नुभएको छ
Read Full Discussion Thread for this article