Posted by: बिस्टे December 5, 2008
जीवन चक्र
Login in to Rate this Post:     0       ?        

ठुलदाइ बडा मार्मिक रइछ तेस्रो भाग,म चाइ राजेश हलुवाइ को कसरी त्यो हालत भयो भन्ने पढ्न पाईन्छ होला भनेको त तेस्रो भाग ले सबै कुरा छर्लङ पारीदियो,जान्न आवश्यक लागेन।
"तर त्यो टालटुले कपडाले गरिबी न छेक्ने रहेछ।  निर्धनता त्यहिंबाट् चियाउने रहेछ।"

गजब छ लेखाइ।
"गरिबी, आर्थिक शंकटले फेरि चियाए जस्तो लाग्यो। यति बेला त्यो गरिबी भन्ने जन्तु राजेशको शिरमाथि देखें।"

वाह ठुलदाइ वाह

Read Full Discussion Thread for this article