Posted by: serial December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
बर्गन्डीको टाउको ठटाउन नपुगेको हो -

हैन महिला संघ खोइ आज

सान्नानी दुई तीन दिन देखी गाएब छ -
चेली  आएर मलाई दोष दिएर गइ
दिपिका त आउदै होली - एक दुई घण्टा पछी आएर नमस्कार गर्ली - अब त्यती बेला आएर
शुभ प्रभात भन्ने त चान्सै भएनी नि कि कसो फ्रेन्ड - फ्रेन्ड भन्या साथी भनेको - फेरी नबुझ्ली  

आफ्नो बिदा छ तैपनी साझा मा आइराको छु
बिदा नहुने हरु त आइदिए हुन्थ्यो नि - काम पनि कती गर्न सकेको -

कती कराउनु - ल लागे म पनि - पछी आउँला - कोही आयो भने
Read Full Discussion Thread for this article