Posted by: chipledhunga December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

मैले पनि मध्यान्हको जदौ ठोकिदिएँ आफ्नै इस्टाइलमा ल जा त।
लौ रिट्ठेले कस्तो फोटो टाँसेको, बाउचा त चिन्नै नसकिने भएको रहेछ।
बिष्टे, पिउने पनि मन लाग्या कुरा ठीक्क तापक्रममा पिउन हुने भए पो।
बाउचा, बिषालु पदार्थ पनि पठाउँछ अनि बोर लाग्यो पनि भन्छ। नियमित धूम्रपान गर्ने मान्छे भएको भए मलाई झन् के के भैसक्थ्यो होला। अहिलेसम्म ४ खिल्ली खाँदा यो हाल छ।

सबै हसुर्दै होलान् मजाले मैले पनि अलीअलि त ट्राइ गर्नै पर्‍यो। दाँत दुख्दैमा पेटले किचकिच नगर्ने भए त हुन्थ्यो नि।     
 
Read Full Discussion Thread for this article