Posted by: ritthe December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ, नमस्ते, तारेमाम्-सलाम ठुल्दाइ, बिस्टे, चिप्ले, लहरे, हर्के, जिम्माल बा, चेली, ठुलि, रिट्ठे सबैलाई होलसेल मा !

बौचा कस्तो लाग्यो त 'बौचा डे' को फोटु? तिमीले राख भनेर मात्र राखेको है ! रिसाउन नपाइ !

सान्न्नानी खोइ आज? हिजो देखी गायब? मैले मेरो नाम बर्गन्डे कल्ले राखेको भनेर छान्बिन आयोग गठन गर्छु भनेर हो कि क्या हो ! छानबिन गर्नु पर्ने देखिन्छ !

चिप्ले सोम लाई बङारा ले दु:ख दिएछ ! कस्तो निर्दयी डाउडर रछ त ! तेस्तरि दुखुन्जेल नि थुतनी हो र बङारा? बरु बुद्दी जानेर चटक्क सँग क्रिस्मस ट्याम मा हाम्रा तिर आ'र भन्या भे मै चट् पार्दिन्थी नि ! किन डाउडर का जानु पर्‍यो? ओहो

Read Full Discussion Thread for this article