Posted by: बिस्टे December 5, 2008
Login in to Rate this Post:
0
?
हा हा हा हसायो लहरे ले क्या ट्र्याजिडी परेछ। सन्देस को कत्रो लामो सान्त्वोना नि आँफैलाई बिचरा लहरे लाई चोट पर्या बेला मा।
ए लहरे किन टाईम टाईम मा भरजिनिया जान्छ भनेको अब पो बुझियो बल्ल,अज्झै पनि मन फेर्ली कि भनेर हो कि क्या हो ब्रो।
ल रमाइलो भयो।
अब अर्को लेख्न पलेटी कस्या हो त?
ए लहरे किन टाईम टाईम मा भरजिनिया जान्छ भनेको अब पो बुझियो बल्ल,अज्झै पनि मन फेर्ली कि भनेर हो कि क्या हो ब्रो।
ल रमाइलो भयो।
अब अर्को लेख्न पलेटी कस्या हो त?