Posted by: serial December 4, 2008
Login in to Rate this Post:
0
?
बिर्खे माइला जि
अब लोप भन्ने कि के भन्ने त्यो चाँही थाहा भएन - तर याद चाँही आएको हो - क्या झक्कास् इस्माइल छ भने आफु त फल्याट
दीप जि
खतरा कबिता गयो, त्यस्तो गीत गाउँउ नपरे हुने हो नि - के गर्ने भनेको जस्तो हुँदैन -
नेपालीबाबु १०१ जि
लोप यू भन्यो कि के भन्यो त्यो त पछी थाहा हुन्छ - त्यही आश मा त बसेको छु -
म्याडटेक जि
धन्यवाद
चिप्ले जि
बाठो त अली अली हुनु पर्यो नत्र त मेरा नम्बर कब आएगा भनेर बस्नु पर्ने हुन्छ।
चब जि
हुन त हो नि - भनेर के गर्ने याद आइदिएर ब'बाल हुने के फेरी, सुझाब को लागि धन्यवाद
रिट्ठे जि
धोका होइन - फाईदा पो उठाको त -
अब गरिन भने के हुन्छ भनेर सोच्नै भ्याएको थिएन, पहिले केटी पत्याउँ अनी देखा जाएगानी होइन र
बिस्टे जि
खै चाहिने बेलामा जुक्ती पनि कहाँ बाट आउछ आउछ
दिपिका जि
जहिले पनि लहरी को मात्र याद आउछ र - अरुको आउन सख्छ
घात सात केही गरेको होइन - प्रेम मा जे पनि जाहेज छ -
हेर हेर कुरा गरेको अझ सन्देश लाई मन पराइदिए हुन्थ्यो रे, यो सिच्नु पनि पाप हो दिपिका, कस्तो मलाई दु:ख भएको हेर्न चाहेको तिमीले - एदी एस्तो भएर म देवदास जस्तो भयो भने एस्को जिम्मेबार तिमी हुन्छौ नि फेरी,
चेली जि
धोका होइन क्या - मन परेपछी कसको बाउ को के लाग्छ - फेरी मलाई भिलेन बनाइदियो -
अल्फाबेट कसरी मिल्यो सोच्दै गर्नु होला
अनी राम्रो लागेको मा धन्यवाद