Posted by: chipledhunga December 4, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी

बिहीवारे जदौ यो ३१ दाँते चिप्लेढुङगाको।

बाउचाले चाँही के षड्यन्त्र गर्न लागेको हो फेरि त्यत्रो चिनीको भाँडो तेर्स्याएर। भाँडो भन्दा सानो बिर्को हुनुलाई पनि मैले अर्थपूर्ण रुपमा हेरेको छु।  सूर्यले बिरामी पार्न नपुगेर अब चिनी खुवाएर बिरामी पार्ने सुर गरेको?  मेरो दाँतको समस्यामा पनि बाउचाको हात भएको शंका गर्नु अनुपयुक्त हुँदैन जस्तो लाग्छ। 
Read Full Discussion Thread for this article