Posted by: ritthe December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

क्यारिचौ गाम्ले हो? एक्छिन के निस्केको च्या खान यि त हल्ला खल्ला गर्न लागेछन !

हर्क्या हालखबर के छ नि?

बिस्टे, ठुल्दाइ, लहरे क्यार्दै हो?

लहरे दिवस को फोटो टास्न खोजेको दिएन नि साझा ले ! खै के के जाती एरर आउछ !

Read Full Discussion Thread for this article