Posted by: ritthe December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

हिजो बौचा दिवस के थियो आज बौचा को खुट्टो भईमा छैन बाब्बा !

ए लहरे हिजो तिम्रो दिवस मा तिम्रो हिजो को फोटु खिच्द्या छ मैले ! हेर्नी हो भने भन है !

ठुल्दाइ, बौचा लाई ताज होटल मै सरुवा गर्दिनु पर्ने जस्तो देखिन्छ ! सबै सँग निहु मात्र खोज्छ त ! अनी भोजन भयो ठुल्दाइ?

Read Full Discussion Thread for this article