Posted by: serial December 3, 2008
Login in to Rate this Post:
0
?
वो दिपिका के को सिन्ड्रम, फेरी निहुँ खोज्ने होइन है
अस्ती तिमीले गाली गरेर गएको बिर्सेंको छैन मैले -
हुन पनि बिस्ट्या भन्जी न परी - मामा लाई चुरोट छुटाउन सकेको छैन
मैले दिएँ रे ल - किन खानु पर्यो त - मैले दिदैमा खानुपर्छ
मलाई मन गर्यो मैले दिएँ - खाने ले पो सोच्नु पर्छ,
मलाई बिस्टे लाई खोट्टा हान्न मन गर्यो रे ल - खाने हो - लौ जा त
अझै पुग्या छैन मलाई - ल टुपुल्की यो चाँही पहिलो इन्स्टल्मेन्ट - बाँकी बिस्तारै आउछ -