Posted by: बिस्टे December 3, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी। तारेमाम ठुलदाइ।
गाले,रिट्ठे,लहरे,अनी सानी (सान्नानी लेख्न नि गाह्रो,अनी माया गरेर नातिनी लाई बोलाको सानी नै सजिलो) लाई जदौ।
हैन के भन्छ लहरे ब्यान ब्यान देखी कस्लाई दोश द्या,पुल्पुल्यार राखे त मेरो नातिनी लाई राखे,जत्ती पुल्पुलिये पनि तिमी भन्दा १० गुना ज्ञानी छे केरे मेरो नातिनी,कसो भन्दे न सानी?