Posted by: ritthe December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     1       ?         Liked by

तारेमाम ठुल्दाइ !

हिजो को वार्तालाप रमाइलो भयो !

झन्डै ले रातो लागेको आज ठुल्दाइलाई ! हुन त तेस्ता राता कती लागेका होलान पैला कल्ले जानोस !

चिया पाये त हामी नि खान हुन्थ्यो !

ए सान्न्नानी लौन यसो च्या बनाम्ने कित्ली र चिनी चियापत्ती ल्याइदेउन ! बौचा ले बनाउछ रे आज च्या ! हिजो कस्लाई हो बेस्कन रेसिपी सिकाउदै थियो ! बौचा उस्ताद को पनि उस्ताद रैछ !

साअन्नाअन्नानी म त कुशल मंगल् छु ! तिमी किन बेपत्ता नि हिजो आज?

Read Full Discussion Thread for this article