Posted by: serial December 2, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

आज २००८ साल डिसेम्बर महिनको २ तारिक मंगलवार
माइली बजैकै अनुरोधमा यो सुचना प्रकाशित गारिएको छ

बिषय: माइली बजैकी बुढा पात्या बारे

बिगत केही महिना देखी हाम्री माइली बुढी मालाकार कि बुढा  मातेको पातेको बिग्रेको कुरा स्वर्वबिधितै नभएपनी माइली बुढी बिधितै छ। माइली बुढी का अनुसार केही महिना देखी उहाँको बुढो को चाल चलन मा केही नराम्रो परिवर्तन आएको जस्तै तरुनी हरु हेर्नु पर्ने, हेरी राख्न मन लाग्ने अनी हेरिरहने, अनी माइली बुढी लाई वास्ता नगरने। बिगत दुई महिना मा माइली बुढीलाई २ पटक पनि आइ लोप यु बुढी भनेर नभएको पनि उहाँनै भन्नु हुन्छ।  सो ब्यहार बाट माइली बुढी निक्कै दुखी भएको पनि उहाँ स्वयम बताउनु हुन्छ। बुढा लाई तह लगाउन धेरै कोशीश गरेता पनि सफल नभएको ले सबै गाउलेहरुलाई बुढा लाई तह लगाउने उपाय केही छ भने बाताइदिनुहुन उहाँ एस सुचना मार्फत सबैलाई अफिल गर्न चाहन्छ। धन्यबाद।

पीडित
माइली बुढी मालाकार
चौतारी गाउ 
साझा


 

Read Full Discussion Thread for this article