Posted by: बिस्टे December 2, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
मंगलवारे गणपतिय जदौ सब्बै लाई।
सबै जना गणेशथान मा लाइन मा लाइन मार्दै बस्या राइछन र पो चौतारी मा कोइ नभाको। ठुल्दाइ नि काम को बहाना पारेर उतै तिर कुदेछन,बुढेस्काला पनि लाइन मार्न छाडेनन ठुलदाइ ले।
लौ आवो गाम्ले हो एक्छिन बात मारम।