Posted by: Rahuldai December 2, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

सब जना गणेशस्थान मा लाइन मा रहेछ, खै के माग्न गएका हुन यिनीहरु।

 त्यो भुंडे ले दिने केही होइन, लिने मात्र गर्छ भन्ने जनता लाई थाहा नै छैन जस्तो छ।

छिट्टो आउ, आज ठुली ले चिया खुवाउने रे ए ए ए ए ए ।

Read Full Discussion Thread for this article