Posted by: ritthe December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

भने पछी बेसै रैछ सबैको !

धन्यवादग्यापन दिन रमाईलै सँग बित्यो भन्नु पर्‍यो !

चिप्ले, लहरे, ठुल्दाइ, बिस्टे हालखबर राम्रै छ ! हिजो ठुल्दाइ को फोन उठाउन पाएन ! आज फर्काउने छु जवाफ भन्ने आश गर्दछु !

बिस्टे पाट लाई के ले तेस्तरि सताको हो?

बौचा गफ देता है?

Read Full Discussion Thread for this article