Posted by: Rahuldai December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे।
फुन फर्काउन नसकिनु को मनाशिव मुताबिक को कारण दर्साइ खेद प्रकट गर्नु भएकोमा आभारी छु।

चिप्ले , घरमा गृह मन्त्री खाना पकाउदै गरेको, पाहुना जती शपिङ गर्ने भनेर मोफसल को पसल तिर गाको हुंदा तास खेल्ने मान्छे नभाको ले बोर झेल्न कम्पुटर मा तास खेल्दै गरेको ब्यहोरा अनुरोध छ।

Read Full Discussion Thread for this article