Posted by: बिस्टे December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी।
तारेमाम ठुल्दाइ,सर्बप्रथम त ठुल्दाइ सँग माफि चाहन्छु कल ब्याक गर्न नसकेको मा,एउटा कारण त म बाहिर गएको थिए दोश्रो कारण,घाटी बसेर स्वोर नै थिएन कुर गर्ने हालत पनि थिएन तेसैले हो। अब एक्दिन साईत जुराएर फर्काउला दाई कल।
अनी चिप्ले,सम्धी ज्यु,दिपु भान्जी,रिट्ठे,लहरे सप्पै जना आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दै यो सक्रन्ती को जदौ टक्र्याउछु।
तारेमाम।
Read Full Discussion Thread for this article