Posted by: chipledhunga December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम सबैलाई फेरी।
ठुल्दाइलाई प्रश्न: डेरामा (घरमा त के भन्नु) पाहूना भएका बेलामा कि सामुहिक रुपमा तास खेल्दै अथवा तासै नखेली बस्नुको सट्टा कम्प्युटरमा तास खेल्दै बस्नुको कारण के थियो?

बाउचा र रिट्ठेको कस्तो भयो त धन्यवाद दिने सप्ताहन्त?
दीपू, चिया खोइ त मलाई? भाँडो ल्याइदेको भनेको पनि गफै हो कि कसो?
      
Read Full Discussion Thread for this article