Posted by: Birkhe_Maila December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

नमस्ते चिप्ले, कल पा थेँ फर्काम्न पाइएन त्यसैले अंग्रेजीमा माफ पाम!

ठूल्दाई तारेमाम्! ह्याप्पि संक्रान्ती!

दीपीका नानू! क्यार्नु बा दिक्क लाउछ कइलेकाइँ त! अनि कस्ति छौ? सन्चै छौ?

ल ल एक कप चिया ठूल्दाईलाई मात्र, अनि दुईकप चिया एक पोका बिस्कुट हामि सपैलाई!

Read Full Discussion Thread for this article