Posted by: dipika02 December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

सबैलाई शुभप्रभात!

माइला दाई नमस्कार! यो चटारोको दिनहरुलाई कती हतार हुन्छ है आउन पनि दिक्कै लाग्ने आज कस्लाई काम गर्न मन लाग्ला र? अनी यही चौतारीमा आयो चिरबिर गर्‍यो

चिप्लु नमस्कार!  हो यत्तिका दिन पछी त काम आउन मात्रै होइन काम गर्न पनि अल्छि लाग्ने। नगरि पनि भएन

तारेमाम! ठुल्दाइ

Last edited: 01-Dec-08 08:39 AM
Read Full Discussion Thread for this article