Posted by: chipledhunga December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

सबै गाम्लेहरुलाई डिसेम्बर संक्रान्तिको शुभकामना सहितको जदौ। कस्तो अल्छी लाग्ने हौ यत्तिका दिन पछि काममा आउँदा।
जिम्मालबा, कता बेपत्ता हौ? मिस्ड कल फर्काएको पाउनु भयो कि भएन? कति पाउ टर्की खाइयो?
     
Read Full Discussion Thread for this article