Posted by: Birkhe_Maila December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

नमस्ते! जदौ! तारेमाम्! जय राम जी कि!

हेर्दा हे्दै र भोग्दा भोग्दै अनि जिउँदा जिउँदै धन्यावाद दीवस पनि सकिएछ र फेरि उहि चटारोका दिनहरु आइसकेछ। २-३ वर्षकै इतिहासमा होला शायद हाम्रो चौतारीले पनि तीन दिन मजाले बिदा मनाएछ! जे होस, अब फेरि चिरिबिरि हुने नै छ।

सबैलाई शुभप्रभात!

Read Full Discussion Thread for this article