Posted by: tamanglakola November 30, 2008
chautari malai mann parena !!!
Login in to Rate this Post:     0       ?        
चौतारीलाई मन नपराउने मान्छेहरु नि छन भन्दा मलाई धेरै दु:ख लाग्यो। म नि फुर्सद हुँदा साझाको चौतारीमा जाने गर्थेँ। अचेल त्यती समय नभएर जान छाडेको छु। बरु म अरु सबै साथीहरुलाई चौतारीमा आएर शितल ताप्दै आफ्नो दिन भरिको थकानलाई मेट्न सल्लाह दिन्छु।

तामाङ्को छोरो!!
Read Full Discussion Thread for this article