Posted by: harkesahu November 27, 2008
VOIP in NEPAL
Login in to Rate this Post:     0       ?        

"Above all, VOIP is illegal in Nepal. So, be careful in using VOIP in Nepal."

नथापाको कुरा प्याच्च लाएर नबोल्नु नि ।

VoIP ले नेपालमा मान्यता पाको जुगौं बितिसक्यो । नेपालमा अहिले ३-४ वटा कम्पनीहरुले VoIP सेवा अन्तर्गत सुविधाहरु प्रदान गरिरहेकाछन् ।

महिनामा १५०० रुपियाँ तिरेर २५६ केबिपिएस को एडिएसएल जडान गर्ने ( १२८ ले नि थाम्छ थाम्न त ) अनि Vianet अथवा यस्तै अरु कम्पनीबाट VoIP सुविधा लिने, कुरै सकियो । Vianet  को रेट हेर्ने हो भने यता तिर जाम्

http://vianet.com.np/home.php?link=call_rate.php

 

जय नेपाल !

 

 

Read Full Discussion Thread for this article