Posted by: Harka_Bahadur November 27, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

कता गये जम्मै , टर्की खाँदै बसेको त हैन होला पक्कै पनि , अब ईन्टरनेटनै खोलेको छैन आज भन्ननी मिल्दैन है।

लु रिठ्ठेले सुरतको गुलाम यही फालेर हिंडेछ , कहाँ गर ५१ पत्तिको ताश खेल्दै होला ।

Read Full Discussion Thread for this article