Posted by: Rahuldai November 26, 2008
Mumbai Under Atack - Breaking news
Login in to Rate this Post:     0       ?        

आतंक र आतंकारीहरुको न जात हुन्छ न धर्म। आतंकारी को निशाना मा सधैं निरही आम जनता नै हुने हुन्छ। नरसंहार जहाँ जसले गरे नि निन्दा गर्नै पर्छ। नेपाली होस् या, अमेरिकि वा बेलायती वा इजराइली जो भए नि निर्दोष आत्महरु हुन। आतंकारिहरु चाहे देश मा होस् या बिदेशमा यिनिहरु बिरुद्ध आवाज बुलन्द गर्नै पर्छ।

आतंकारी मुर्दाबाद।

मुर्दाबाद मुर्दाबाद।

Read Full Discussion Thread for this article