Posted by: parbatya November 26, 2008
Login in to Rate this Post:
0
?
ओहो रिठ्ठाराज पनि आइपुगिसकेछ त? के छ खबर? ज्यानलाइ आराम हैन त?
के के भनेछन ए मेरो बारेमा, के गर्नु चुप बस्नु पर्ने बेला छ
लौ एक्छिन रमाइलो अरम न त
के के भनेछन ए मेरो बारेमा, के गर्नु चुप बस्नु पर्ने बेला छ
लौ एक्छिन रमाइलो अरम न त