Posted by: ritthe November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

पर्बते खै अचेल?

कैलाश पर्बत तिर ध्यान मग्न हो कि के हो?

ठुल्दाइ, चौतारी भेला उर्फ मेला गर्ने होइन त? योर्क मै गरे नि भैहाल्यो नि? अन्तरे दाई भाउजु जिन्दाबाद ! कुरो नि एउटा !

सुन्तले खोइ अचेल?

Read Full Discussion Thread for this article