Posted by: Rahuldai November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

लहरे लाई थाहा रैछ मेरो पिलान। त्यसै त चिसो मौसम, त्यसमा नि लामो छुट्टी । म: म: उल्लेख भएन भने त म: म: कै बेइज्जत।


भोली धन्यवाद दिवस को उपलक्षमा अस्कल १९८.. ब्याच को पुनरमिलन समारोह, न्यू जर्सी मा । २ दिने कार्यक्रम पछी एक जाना रैथाने नेपाली परिवार को घरमा वार्षिक भेला। बल्ल आइतबार एक दिन खाली हुन्छ, त्यसमा नि कस्ले म: म: बनाउन बोलाउने हो, लुकेर बस्ने बिचार  मा छु।

Read Full Discussion Thread for this article