Posted by: बिस्टे November 26, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी।
तारेमाम ठुल्दाइ,
सम्धी ज्यु,मिस नानी,चिप्ले,चेली सब्बै लाई जदौ।
हिजो फेरी नाके आतंककारी हारु ले घातक हमला गरेर ढाली हाले,परिवार माथि हमला।
लु जा त भनेर घरबाटै काम। आज पनि ढल्की ढल्की आको,हाकिम मोरो आरैन्छ आज त २ बजे टाप हानु पर्छ।