Posted by: chipledhunga November 26, 2008
Login in to Rate this Post:
0
?
बादल बनाइदेउ आकार बदल्न सकूँ
क्षमता मिलाइदेउ जीउँदै म जल्न सकूँ
बुधवारे जदौ सबैलाई।
हाकिमहरुको त छुट्टी नै होला, मजाले काम चोर्नु पाइएला भनेको नसकिने जस्तो छ। मेरो पनि हालत ठीक देख्दिनँ।
चेली, नयाँ चौतारी छिनेछौ, भोलि तिम्रा मुखाँ एक धार्नी टर्कीको मासु परोस्।