Posted by: devilwithin999 November 26, 2008
What is happening to my country?
Login in to Rate this Post:     0       ?        

गाडीमा लुट्ने गिरोह सक्रिय

नेपाल समाचारपत्र (काठमाडौं) राजधानीमा केही दिनयता र्सार्वजनिक यातायातमा यात्रु बनेर लुटपाट मच्चाउने गिरोह सक्रिय भएको छ।

लुटेराको ४/५ जनाको समूह र्सार्वजनिक बसमा चढ्ने र पैसा बोकेको जस्तो मान्छे फेला परे अगाडि पछाडिबाट घेराहाली रकम लुट्ने, रकम लुट्दा पीडितले प्रतिकार गर्न खोजे हतियार प्रयोग गरेर घाइते बनाई रकम, सुनका गरगहना लुट्ने क्रम बढेको छ।

लुटेराको एक समूहले मंगलबार बिहान कालीमाटीबाट पुरानो बसपार्कतर्फ एक यात्रुवाहक बसमा गइरहेका दम्पतीलाई खुकुरी प्रहार गरी साथमा रहेको ४८ हजार लुटेर लगेको प्रहरीले जनाएको छ।

कालीमाटीका रामनाथ श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई लुटेराको समूहले खुकुरी प्रहार गरी साथमा रहेको नगद लुटेर लगेको प्रहरीले जनाएको छ। घाइते श्रेष्ठ दम्पतीको वीर अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी सुनसरी घर भई वैदेशिक रोजगारीका लागि बाहिर जान काठमाडौं आएका टेकबहादुर गिरीलाई लुटेराको समूहले गोंगबु चोकमा खुकुरी प्रहार गरी साथमा रहेको नगद लुटेर लगेको छ।
त्यस्तै प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी जवान रामदत्त अवस्तीलाई लुटेराको समूहले गोंगबु नयाँ बसपार्कमा घेरा हाली उनको साथमा रहेको नगद, सुनका गरगहना लुटेर लगेको छ।

 

What is happening to our country? The thugs are active in public also and thats also in the capital and most secured city in Nepal. Is this the loktantra we were wanting? The thugs are so brave so they must have some back support that they dont care about anyone.

I go with Gyanendra whatever people tells and replies negative in this thread.

FucI< Prachande ko sarkar....

Your say????

Read Full Discussion Thread for this article