Posted by: ritthe November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

लोल लहरे लोल !

हसाउनु हसायो लहरेले खोइ कस कस्लाई हो नेपाल मा फसायो रे !

मदन्वा लाई पर्नु पीर परेछ उसोभये है लहरे? अब कालिमाटी मा गोरी हरुलाई हेर्दै बस्छ होला हाँडी !

हो र हर्के? साचै हो त? हर्के ले बुङुर खान छोड्नु भन्या त वाइस्याल ले गुण्डा गर्दी गर्न छोड्नु सरह हो नि फेरी !

ल हो भने बधाई त के दीई हाल्नु र ! गड ब्लेस यू चाँही भन्छु !

 

Read Full Discussion Thread for this article