Posted by: ritthe November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

चिप्ले को प्रश्न को सहि उत्तरहरु यस् प्रकार छन:-


१) नेपाल भ्रमण कस्तो रह्यो?
-एकदम फस किलास !
२) बिराटनगर काठमाडौं हवाइ भाडामा साविक भन्दा कति बढी तिर्नु पर्‍यो? नेपाली रुपैंयाका साथै मलेशियन रिंगितमा उल्लेख गर।
- साविक कती थियो थाहा भएन तेइ भएर यो प्रश्न N/A  अथवा साविक भनेर कैलेको लाई भन्न खोजेको बुझिएन !
३) ट्राफिक चोकमा ट्राफिक कत्तिको घटबढ भएको थियो, र त्यसमा क्याडिल्याक एस्केलेडले कति प्रतिशत हिस्सा ओगटेको थियो?
- ट्राफिक चोकमा ट्राफिक ज्यादै मात्रामा बढेको पायिओ ! क्याडिल्याक एस्केलेडले उल्लेख्निय हिस्स ओगटेको मान्नु पर्छ !
४) नेपाल गएर के पायौ के गुमायौ?
- धेरै कुरा पायियो खासै गुमाको भनेको चाँही स्थायी रुपले चौतारी नै हो भन्छु !
५) महेन्द्र चोकमा महेन्द्रको सालीक बाँकी छ कि छैन? साथै, उपरोक्त स्थानबाट रानी भन्सारसम्म द्वितीय विश्वयुद्ध ताकादेखिका फोर्ड गाडीहरु अझै चल्छन् वा चल्दैनन्।
-कठै के बाँकी राख्थे होला र महेन्द्र को सालीक ! त्या त पार्टी को झन्डा गाड्या छ ! त्यो बेलाको फोर्ड गाडी रु सबै मिउजियममा राखेर अब माईक्रो साइक्रो चलाऊछन !
६ ) रुघाखोकी तथा उदरबिकारले कति कति दिन आंशिक तथा पूर्ण रुपमा ग्राउन्डेड भयौ?
-रुघाले चाँही ४-५ दिन मजा ले दियो दनक तर ग्राउन्डेड नै हुनु चाँही परेन वा पायिएन भनुम न !
७) बरगाछीदेखि कन्चनबारीसम्मको रिक्सा भाडा कति थियो, र साथै उपरोक्त खन्डको सडकको कालोपत्रको अवस्था कस्तो थियो?
- अचेल रिक्सा चढ्ने  बित्तिकै १० रुप्पे हान्छ ! कालो पत्रे अझै जिउदै छ !
राधाका साथ भेडेटार कति चोटि ओहोरदोहोर गर्यौ र बिराटनगर र भेडेटार बीचको तापक्रमको औसत अन्तर कति थियो?
- राधा बोलेतो?
८) रन्जना हल छेउको पसलमा बेचिने सोडाको तापक्रम तथा मुल्य कति थियो?
-फेरी जानु पर्छ नेपाल !
९) कोशीको पुरानो बाटोबाट संकलित बालुवाको गुणस्तर १ देखि १० को स्केलमा मुल्यांकन गर।
- हस भैहाल्छ नि !
१०) एक्लै फर्कियौ कि दुक्लै?  
-क्या बाठो चिप्ले त !

Read Full Discussion Thread for this article