Posted by: chipledhunga November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

त्यही भन्या ठुल्दाइ। गाम्लेहरुकै हित चाहेर हामीले आँफै चिया नास्ता बनाएको होइन भन्ने कुरो कसैले नबुझिदिएर भोको पेट लिएर बस्नु पर्‍यो।
बाउचा, हिंजो एउटा सूर्य तान्दा आज बिहान समेत दुई चोटि हाछ्युँ आइसक्यो। बिर्खेलाई पनि गत हप्ता रुघा लागेको थियो। अर्थात् सूर्य खाने सबैमा एउटै लक्षण देखियो। ९-११ पश्चात् anthrax को आतंक फैलिएको थियो, बाउचाले पनि त्यस्तै गरेको हो कि के हो?

भने पछि बाउचाले ल्याएको चिया नास्ता खान पनि डरै लाग्यो। अली स्वच्छ छवि भएका दयालु कोही छैनन्?             

Read Full Discussion Thread for this article