Posted by: Rahuldai November 23, 2008
Death threats to HM staff
Login in to Rate this Post:     1       ?         Liked by

आशु जी ।
यी दु:खद समाचार र घट्नाहरु निन्दनिय छ नै , मात्र तपाईं त्यस संस्था ( हिमाल मेडिया) संग आबद्ध भएर मात्र होइन, स्वतन्त्र भएर बाच्ने चाह बोक्ने सह्रिदयीहरु माथि निरन्कुश एकदलिय चिन्तन लाड्न खोजेकोले पनि बिरोध गर्नै पर्छ।


सर्पलाई दुध पिलाई पाल्दैमा बिष ओकल्दैन भन्ने केही छैन। सर्पको पुच्छरमा होइन, टाउको मै कुल्चनु पर्छ। डटेर लाग्नुस्, औसत ब्यक्तिले जस्तो संझौतामा बिचार लाई दागबत्ती नदेम। हाम्रो आवाज तपाईं को संघर्षमा कोरस हुने नै छ। अस्तु।

Last edited: 23-Nov-08 09:43 PM
Read Full Discussion Thread for this article